नागराज (अङ्ग्रेजी: Nāgarāja) खस राज्यका संस्थापक राजा हुन्।[][] उनीलाई जावेश्वर पनि भनिन्थ्यो।[] उनीलाई तिब्बती वंशावलीमा नागदेव भनिन्थ्यो भने कतै कतै नागि मल्ल नामले पनि चिनिन्छन।[] नागराज खारी प्रदेश (वर्तमान ङारी प्रदेश)बाट आएका थिए तथा उनले सिञ्जामा राजधानी बनाएका थिए।[][] दक्षिण बाट मैदानि आर्य हरुको आगमन पुर्व नै यस क्षेत्रमा खस हरुको बसोबास थियो पछि तिनै आर्य हरुले खस जाति लाइ वैदिककरण गरि कसैलाइ क्षेत्रि कसैलाइ ठकुरी र कसैलाई कथित तल्लो जाति बनाएको इतिहास पाइन्छ भने खस जातिले पनि माथिल्लो दर्जा पाएर आफ्नो मौलिक परिवार भुल्दै गएको पाइन्छ।

नागराज
खस राज्यको राजा
जावेश्वर
शासनकाल११ औँ शताब्दी
पूर्वाधिकारीस्थापना
उत्तराधिकारीचाप
जन्म११ औँ शताब्दी
सन्तानचाप
वंशखस मल्ल वंश
धर्मबौद्ध

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  • नेपालका मल्ल राजाहरूको सूची

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्