नागराज (अङ्ग्रेजी: Nāgarāja) खस राज्यका संस्थापक राजा हुन्।[१][२] उनीलाई जावेश्वर पनि भनिन्थ्यो।[३] उनीलाई तिब्बती वंशावलीमा नागदेव भनिन्थ्यो।[४] नागराज खारी प्रदेश (वर्तमान ङारी प्रदेश)बाट आएका थिए तथा उनले सिञ्जामा राजधानी बनाएका थिए।[३][५]

नागराज
खस राज्यको राजा
जावेश्वर
शासनकाल११ औँ शताब्दी
पूर्वाधिकारीस्थापना
उत्तराधिकारीचाप
जन्म११ औँ शताब्दी
सन्तानचाप
वंशखस मल्ल वंश
धर्मबौद्ध

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • नेपालका मल्ल राजाहरूको सूची

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्