नेपालको महालेखा परीक्षक
महालेखा परीक्षक नेपाल सरकारको लेखापरीक्षणको नियमनकारी निकायको प्रमुख अधिकारी हो। नेपालको मर्यादाक्रम २०७४ अनुसार महालेखा परीक्षकको वरीयता स्थानमा संबैधानिक निकायका सदस्यहरूसँगै रहेको छ।
नेपालको महालेखा परीक्षक | |
---|---|
सम्बोधन | माननीय |
निवास | बबरमहल, काठमाडौँ, नेपाल |
गठन | वि.सं. २०१६ आषाढ १५ |
प्रथम धारक | श्री चन्द्र बहादुर थापा |
वेबसाइट | www |
जानकारी
सम्पादन गर्नुहोस्संवैधानिक व्यवस्था अनुसार वि.सं. २०१६ सालमा स्थापना यस कार्यालय नेपालको सर्वोच्च लेखापरीक्षण संस्था हो। संवैधानिक परिषदको सिफारिसमा महालेखा परीक्षकको नियुक्ति राष्ट्रपतिद्वारा हुने गरेको छ भने महालेखा परीक्षकको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुन्छ।[१]
नेपालकका पूर्व महालेखा परीक्षकहरूको सूची[२]
सम्पादन गर्नुहोस्क्र.सं. | चित्र | नाम | देखि | सम्म | नियुक्तिकर्ता राष्ट्रप्रमुख |
---|---|---|---|---|---|
१. | श्री चन्द्र बहादुर थापा | वि.सं. २०१६/३/१५ | २०२२/३/१५ | राजा महेन्द्र | |
२. | प्रेम नरसिंह प्रधान | वि.सं. २०२२/३/१५ | २०२८/३/१४ | ||
३. | भीमबहादुर पाँडे | वि.सं.२०२९/२/८[३] | २०३५/२/७ | ||
४ | रामप्रसाद जोशी | २०३५/३/१८ | २०४१/३/१७ | ||
५ | नरकान्त अधिकारी | २०४१/४/१ | २०४७/३/३१ | ||
६ | मधुसूदन ढकाल | २०४७/४/१ | २०४८/४/२२ | ||
७ | विमलराज बस्न्यात | २०४८/४/२३ | २०५४/४/२२ | ||
८ | विष्णु बहादुर केसी | २०५४/३/३१ | २०६०/४/३० | ||
९ | गेहेन्द्रनाथ अधिकारी | २०६०/५/११ | २०७३/९/१६ | ||
१० | भानु प्रसाद आचार्य | २०७०/०१/२५ | २०७३/३/०८ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "महालेखा परीक्षक कार्यालयमा ७५ करोड काण्ड, लेखापरीक्षणमा शर्मा नै किन गए अमेरिका ?", दैनिक नेपाल, अन्तिम पहुँच २४ फागुन २०७६।[स्थायी मृत कडी]
- ↑ नेपालको पूर्व महालेखा परीक्षकहरू वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१४ मिति
- ↑ "महालेखा परिक्षकको कार्यालय", अन्तिम पहुँच फागुन २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२३ मिति