चक्कु
चक्कु धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार हो। यो धेरैजसो फलाम, तामा, स्टील, चरेस र टाइटानियमले बनेको हुन्छ। यो भान्सामा सब्जी काट्न, मासुमंस काट्न लगायतका अन्य कार्यमा प्रयोग हुन्छ। यो मानाव जीवनमा धेरै पहिला पाषाण युगदेखि प्रयोग भइरहेको एक महत्त्वपूर्ण औजार हो।[१][२]
चक्कु निर्माणसम्पादन
चक्कु निर्माण प्रक्रियामा यी वस्तुहरूको प्रयोग भएको हुन्छ-
- पाता
- हेन्डल
- टुप्पा
- धार
5. 6.माथिल्लो धार 7. 8. 9. 10.
चक्कुको पातासम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "No. 1 The knife- Forbes.com", २००५-०८-३१, मूलबाट २०१२-०७-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०५-०७।
- ↑ "Early Human Evolution: Early Human Culture", अन्तिम पहुँच २००७-०५-०७।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा Knife सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामा Knives सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।