घण्टा
घण्टा समयको एउटा एकाइ हो । ६० मिनेटको समयलाई १ घन्टा भनिन्छ । एक दिनमा २४ घन्टा हुन्छ । घण्टाको सामान्य चिन्ह ल्याटिन अक्षर h वा hr हो । अन्तरराष्ट्रिय एकाइ प्रणालीमा छैनन तर एसआईसँग प्रयोगको लागि स्वीकृत छ । अन्तर्राष्ट्रिय स्वरुप चिन्ह ल्याटिन अक्षर h हो[१] ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Units outside the SI", २०१६-०४-०२।
बाह्य कडीहरूसम्पादन
हेर्नुहोस् hour or stound विक्सनरी, खुल्ला शब्दकोशमा. |
विकिमिडिया कमन्समा Hour सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |