ग्रीष्म ऋतु
ग्रीष्म ऋतु जसलाई "ग्रीष्म काल" अथवा "गर्मी ऋतु" "गृष्मर्तु" पनि भनिन्छ। यो ६ ऋतुहरू मध्यको एक ऋतु हो। ग्रीष्म ऋतुको नाम संस्कृत भाषाको ("गृष्म"=गर्मी +"ऋतु"=काल) मिलेर बनेको छ। हिन्दू महिनाहरूको जेष्ठ महिना र असार महिना गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ। हिमालहरूबाट हिम्सृङ्खलाहरू बगे झैँ यस मौसममा हाम्रो शरीरबाट पसिनाको धारा बग्ने गर्दछ।
तापक्रमको मौसम | |
---|---|
उत्तरी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २१ जुन – २२ सेप्टेम्बर |
मौसमविज्ञान अनुसारको मौसम | १ जुन – ३१ अगष्ट |
सौर्य (सेल्टिक) मौसम | १ मे – ३१ जुलाइ |
दक्षिणी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २१ डिसेम्बर – २१ मार्च |
मौसमविज्ञान अनुसारको मौसम | १ डिसेम्बर – २८्/२९ फेब्रुअरी |
सौर्य (सेल्टिक) मौसम | १ नोभेम्बर – ३१ जनवरी |
ग्रीष्म वसन्त शरद शिशिर |
सन्दर्भ सूचीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ग्रीष्म ऋतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यि पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्