गोपाल हमाल एक नेपाली राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, र धनगढीका वर्तमान मेयर हुन्[१] उनले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरे र २०२२ को चुनावमा ५१ प्रतिशत भन्दा बढी मत प्राप्त गरे। [२] [३] उनी सन् २०२२ को मे महिना देखि मेयर पदमा छन् [४] यसअघि उनले २०१७ को धनगढी नगरपालिकाको निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए तर करिब २ हजार ७ सय मतले पराजित भएका थिए । [२][५]

गोपाल हमाल
धनगढीको नगरप्रमुख
पद बहाली
१८ जेष्ठ २०७
सहायककन्दकला कुमारी राना
व्यक्तिगत विवरण
राजनीतिक दलस्वतन्त्र

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Leading by Example: A Mayor's Mission to Transform Dhangadhi", undp.org (अङ्ग्रेजीमा), २०२३-०४-१३, मूलबाट २०२३-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  2. २.० २.१ "Gopal Hamal: A trader-turned-social worker is now the mayor of Dhangadhi", अनलाइन खबर (en-GBमा), २०२२-०५-२५, मूलबाट २०२३-०४-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  3. "Independent candidate Gopal Hamal wins in Dhangadhi Sub-Metropolitan City", kathmandupost.com (Englishमा), २०२२-०५-२२, मूलबाट २०२३-०१-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  4. बुढा, सविता (२०२३-०४-१८), "मेयर हमालको एक वर्षे रिपोर्ट कार्ड", Setopati (नेपालीमा), मूलबाट २०२३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  5. राउत, स्वेच्छा (२०२२-०९-०७), "स्वतन्त्र जितेर चर्चित बनेका धनगढीका मेयर गोपाल हमालसँग एक भेट", बीबीसी नेपाली, मूलबाट २०२३-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२८