गोदावरी सनराइज सम्मेलन केन्द्र
गोदावरी सनराइज सम्मेलन केन्द्र नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र हो। ८१ करोडको लागतमा ४३ रोपनी (लगभग २१८७५ मिटर २ ) मा सभा मण्डप निर्माण गरिएको हो।[१] सभा-मण्डपको क्षमता तीन हजार मानिसको रहेको छ। केन्द्रको उद्घाटन २०७८ बैशाखमा तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली ले गरेका थिए [२]
गोदावरी सनराइज सम्मेलन केन्द्र | |
---|---|
ठेगाना | ढाँचा:Mf-adr |
निर्देशाङ्क | २७°३५′४३″N ८५°२२′२७″E / २७.५९५४°N ८५.३७४२°Eनिर्देशाङ्कहरू: २७°३५′४३″N ८५°२२′२७″E / २७.५९५४°N ८५.३७४२°E |
स्वामित्व | Government of Nepal |
खुल्ला | २०२१ |
बन्द क्षेत्र | |
• कुल क्षेत्र | २१,८७५ वर्ग मिटर (२,३५,४६० वर्ग फिट) |
निर्माण
सम्पादन गर्नुहोस्भवन नोभेम्बर १२, २०२० सम्ममा निर्माण गर्ने योजना थियो, तर कोभिड १९ का कारण ढिला भयो।[३][४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल
- बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
- सम्मेलन र प्रदर्शनी केन्द्रहरूको सूची
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "PM Oli inspects under construction assembly hall in Godavari", GorakhaPatra, अन्तिम पहुँच २०२१-०५-१५।
- ↑ "PM Oli inaugurates Assembly Hall in Godavari", Candles Khabar, २०२१-०५-१४, अन्तिम पहुँच २०२१-०५-१५। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-१४ मिति
- ↑ "PM Oli inaugurating ICC building today", Khabarhub, अन्तिम पहुँच २०२१-०५-१५।
- ↑ "प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने", प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने, अन्तिम पहुँच २०२१-०५-१५।
- ↑ ५.० ५.१ "सम्मेलन केन्द्रको भर्चुअल उद्घाटन", अन्तिम पहुँच २०२१-०५-१५।
विकिमिडिया कमन्समा गोदावरी सनराइज सम्मेलन केन्द्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।