अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालको एक प्रमुख सभास्थल हो। यो भवनलाई नेपालको सरकारले संविधान सभा वा संसद भवनको रूपमा पनि प्रयोग गर्दै आएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४१′२२″उ ८५°२०′१४″पू / 27.68944°N 85.33722°E / 27.68944; 85.33722
स्वामित्वनेपाल सरकार
स्थापना१९९३
आर्किटेकचिनियाँ सरकारी आर्किटेकहरू
पूर्व नाम
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
कक्षा-कोठाको क्षमता
१,०४६ सिटहरू[]
बन्द क्षेत्र
 • कुल क्षेत्र१२,५७३
पार्किङ४००+ सवारी साधनहरू
वेबसाइट
http://icc.gov.np

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Conventions", अन्तिम पहुँच २०१७-१२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१९ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्