गोगन नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।

गोगन
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. napalensis
वैज्ञानिक नाम
Saurauia napalensis
गोगनको रूख