गुणकेशरी
गुणकेशरी (अङ्ग्रेजी: Narcissus; /nɑːrˈsɪsəs/) एम्यरिलिडेसिया परिवारमा पर्ने फूलको एक प्रजाति हो। यसको फूलको रङ्ग सामान्यतया सेतो र रातो कुनैमा फुस्रो तथा सुन्तला रङ्गको हुन्छ। गुणकेशरीको फुलको पात ६ वटा हुन्छन्।
गुणकेशरी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Narcissus |
तस्वीरहरू
सम्पादन गर्नुहोस्-
गुणकेशरीको कोपिला
-
गुणकेशरी पात
-
पहेंलो गुणकेशरी
-
पहेंलो गुणकेशरी
-
सेतो गुणकेशरी
-
गुणकेशरी
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्
विक्सनरी, नि:शुल्क शब्दकोशमा Narcissus हेर्नुहोस्
विकिमिडिया कमन्समा गुणकेशरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।