गुणकेशरी (अङ्ग्रेजी: Narcissus; /nɑːrˈsɪsəs/) एम्यरिलिडेसिया परिवारमा पर्ने फूलको एक प्रजाति हो। यसको फूलको रङ्ग सामान्यतया सेतो र रातो कुनैमा फुस्रो तथा सुन्तला रङ्गको हुन्छ। गुणकेशरीको फुलको पात ६ वटा हुन्छन्।

गुणकेशरी
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
Narcissus


तस्वीरहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्