गुजरात विश्वविद्यालय

गुजरात विश्वविद्यालय भारतको राज्य गुजरातको अहमदाबादमा अवस्थित एउटा विश्वविद्यालय हो।