गिब्राल्टार राष्ट्रिय फुटबल टोली
गिब्राल्टार राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा गिब्राल्टारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिब्राल्टार फुटबल संघको नियन्त्रण रहेको छ । जिब्राल्टरले पूर्ण युइएफए सदस्यताको लागि आवेदन गरेता पनि युइएफए कांग्रेसले मे २०१३ मा स्वीकारेको थियो । १३ मे २०१६ मा गिब्राल्टर शासकीय निकायको ६६ औँ कांग्रेसमा फिफाको सदस्य बनेको थियो जुन मेक्सिको शहरमा भएको थियो ।[३][४] जिब्राल्टर दुवै क्षेत्र र जनसङ्ख्याको सन्दर्भमा सबैभन्दा सानो युइएफए को सदस्य हो ।
उपनाम(हरू) | टिम ५४[१] | |||
---|---|---|---|---|
सङ्गठन | गिब्राल्टार फुटबल सङ्घ | |||
सङ्घ | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | Julio César Ribas | |||
कप्तान | Roy Chipolina | |||
सर्वाधिक उपस्थिति | लियाम वाकर (३१) | |||
सर्वाधिक गोलकर्ता | Lee Casciaro, Jake Gosling, Liam Walker (२) | |||
गृह रङ्गशाला | भिक्टोरिया रंगशाला | |||
फिफा कोड | GIB | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १९५ (१६ अगस्ट २०१८)[२] | |||
उच्च वरीयता | १९५ (जून २०१८ – हाल) | |||
निम्न वरीयता | २०६ (अप्रिल २०१७ – मार्च २०१८) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
जिब्राल्टार ०–० स्लोभाकिया (फारो, पोर्चुगल; १९ नोभेम्बर २०१३) | ||||
ठूलो विजय | ||||
जिब्राल्टार १–० माल्टा (फारो, पोर्चुगल; ४ जून २०१४) जिब्राल्टार १–० लात्भिया (गिब्राल्टार; २५ मार्च २०१८) | ||||
ठूलो हार | ||||
बेल्जियम ९–० जिब्राल्टार (लिज, बेल्जियम; ३१ अगस्ट २०१७) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Team 54", Gibraltar Football Association, अन्तिम पहुँच २२ अगस्ट २०१४। वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१४ मिति
- ↑ "FIFA Rankings", FIFA.com, FIFA, १८ जनवरी २०१८, अन्तिम पहुँच १६ अगस्ट २०१८।
- ↑ "Gibraltar Voted Into FIFA", FIFA.com, FIFA, अन्तिम पहुँच १४ मे २०१६।</ref name="Gibraltar Moves Closer to Soccer Independence">Montague, James (२२ मे २०१३), "Gibraltar Moves Closer to Soccer Independence", The New York Times, अन्तिम पहुँच २४ मे २०१३।
- ↑ "Gibraltar given full Uefa membership at London Congress", BBC Sport, अन्तिम पहुँच २४ मे २०१३।