गार्गी बेनर्जी (अङ्ग्रेजी: Gargi Banerji) (जन्म २० जुलाई १९६३ कोलकाता ,भारत) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो टेस्ट क्रिकेटवनडे क्रिकेट खेल्ने गर्थिन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात १४ वर्षको उमेरमा गरेकी थिइन् र त्यसबेला उनी घरेलू क्रिकेटमा पश्चिम बङ्गालको तर्फबाट खेल्ने गर्थिन् ।[] उनले आफ्नो करियरमा कुल १८ टेस्ट र २६ वनडे म्याच खेलेकी थिइन् ।[]

गार्गी बेनर्जी
व्यक्तिगत जानकारी
नामगार्गी बेनर्जी
जन्म (1963-07-20) २० जुलाई १९६३ (उमेर ६१)
कोलकाता, भारत
उपनामगौगो
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम तेज गति
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १६)२१ जनवरी १९८२ विरुद्ध अस्ट्रेलिया
अन्तिम टेस्ट९ फेब्रुअरी १९९१ विरुद्ध  अस्ट्रेलिया
ओडिआई पहिलो खेल (क्याप )१ जनवरी १९८१ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ जुलाई १९९१ v इङ्ल्यान्ड
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट वनडे
Matches १२ २६
Runs scored ६१४ ४०९
Batting average २७.९० १५.७३
100s/50s ०/६ ०/२
Top score ७५ ६१
Balls bowled ३२९ २९१
Wickets
Bowling average १८.१२ २८.६६
इनिङमा ५ विकेट
खेलमा १० विकेट
Best bowling ६/९ २/२३
क्याच/स्टम्पिङ ३/० ६/०
स्रोत: क्रिकइंफो, २८ फेब्रुअरी २०१७

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Gargi Banerji", क्रिकइन्फो, अन्तिम पहुँच २८ फरवरी २०१७ 
  2. "Gargi Bannerji", क्रिकेट आर्काइव, अन्तिम पहुँच २८ फरवरी २०१७