गाम्बिया राष्ट्रिय फुटबल टोली
(गाम्बिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
गाम्बिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गाम्बियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गाम्बियामा फुटबलको लागि शासकीय निकाय गाम्बिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | बिच्छीहरू | ||
---|---|---|---|
सङ्गठन | गाम्बिया फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Tom Saintfiet | ||
कप्तान | Pa Modou Jagne | ||
गृह रङ्गशाला | स्वतन्त्र रङ्गशाला | ||
फिफा कोड | GAM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७३ २ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ६५ (जून २००९) | ||
निम्न वरीयता | १७९ (मार्च २११७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ब्रिटिस गाम्बिया ३–२ सेनेगल (गाम्बिया; ५ डिसेम्बर १९६२) | |||
ठूलो विजय | |||
गाम्बिया ६–० लेसोथो (बानजुल, गिनी; १२ अक्टोबर २००२) | |||
ठूलो हार | |||
गिनी ८–० गाम्बिया (गिनी; १४ मे १९७२) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "गाम्बिया – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१२-०४-२०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२७ मिति