गाम्बिया राष्ट्रिय फुटबल टोली

गाम्बिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गाम्बियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गाम्बियामा फुटबलको लागि शासकीय निकाय गाम्बिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

गाम्बिया
उपनाम(हरू)बिच्छीहरू
सङ्गठनगाम्बिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकTom Saintfiet
कप्तानPa Modou Jagne
गृह रङ्गशालास्वतन्त्र रङ्गशाला
फिफा कोडGAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१७३ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता६५ (जून २००९)
निम्न वरीयता१७९ (मार्च २११७)
पहिलो अन्तर्राष्ट्रिय
गाम्बिया ब्रिटिस गाम्बिया ३–२  सेनेगल
(गाम्बिया; ५ डिसेम्बर १९६२)
ठूलो विजय
गाम्बिया गाम्बिया ६–०  लेसोथो
(बानजुल, गिनी; १२ अक्टोबर २००२)
ठूलो हार
 गिनी ८–० गाम्बिया गाम्बिया
(गिनी; १४ मे १९७२)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गाम्बिया – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१२-०४-२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्