गाडी चुली (पिक २९,दकुरा, डकुम वा दुनापुर्नाको नाममे पनि चिनिन्छ) मनसिरी हिमाल (वा मनास्लु हिमाल)को सर्वोच्च टाकुरा हो । यसलाई नेपालमा गोर्खा हिमाल पनि भन्ने गरिन्छ । यो हिमाल मनास्लु हिमालको उत्तर र हिमालचुलीको दक्षिण नजिक अवस्थित रहेको छ ।

गाडी चुली
गाडी चुली (बीचमा), दायाँ मनास्लु हिमाल, बायाँ हिमालचुली
सर्वोच्च बिन्दु
उचाइ७,८७१ मी (२५,८२३ फिट)
२०औं स्थान
प्रमुखता१,०२० मी (३,३५० फिट)
भूगोल
गाडी चुली is located in नेपाल
गाडी चुली
गाडी चुली
गाडी चुली नेपालको नक्सामा
स्थाननेपाल
हिमशृङ्खलाहिमालय
आरोहण
पहिलो आरोहण१९ अक्टोबर १९७० मा हिरोशी वातानाबे र ल्हाक्पा छेरिङ

८ मई १९७९ मा रिसजार्द गजेवस्कीम्यासिएज पाव्लिकोवोस्कि
सबैभन्दा सजिलो मार्गहिउँ/बरफ

विश्वका अग्ला हिमालहरूको श्रेणीमा २०औ क्रममा रहेको छ । यो हिमाल हालसम्म एक वा दुई पटक मात्र आरोहण गरिएको छ । यसको पहिलो आरोहण सन् १९७० मा गरिएको थियो ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. गुन्टेर सेफ्फेर्थ (२०१४) Ngadi Chuli (Peak 29), 7871 m at himalaya-info.org

बाह्य कडीहरू सम्पादन गर्नुहोस्