गाडी चुली
गाडी चुली (पिक २९,दकुरा, डकुम वा दुनापुर्नाको नाममे पनि चिनिन्छ) मनसिरी हिमाल (वा मनास्लु हिमाल)को सर्वोच्च टाकुरा हो । यसलाई नेपालमा गोर्खा हिमाल पनि भन्ने गरिन्छ । यो हिमाल मनास्लु हिमालको उत्तर र हिमालचुलीको दक्षिण नजिक अवस्थित रहेको छ ।
गाडी चुली | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ७,८७१ मी (२५,८२३ फिट) २०औं स्थान |
प्रमुखता | १,०२० मी (३,३५० फिट) |
भूगोल | |
स्थान | नेपाल |
हिमशृङ्खला | हिमालय |
आरोहण | |
पहिलो आरोहण | १९ अक्टोबर १९७० मा हिरोशी वातानाबे र ल्हाक्पा छेरिङ र ८ मई १९७९ मा रिसजार्द गजेवस्की र म्यासिएज पाव्लिकोवोस्कि |
सबैभन्दा सजिलो मार्ग | हिउँ/बरफ |
विश्वका अग्ला हिमालहरूको श्रेणीमा २०औ क्रममा रहेको छ । यो हिमाल हालसम्म एक वा दुई पटक मात्र आरोहण गरिएको छ । यसको पहिलो आरोहण सन् १९७० मा गरिएको थियो ।[१] १९७० मा जापानी अभियानका सदस्यहरू हिरोशी वातानाबे र शेर्पा ल्हाक्पा छिरिङले पहिलो पटक पूर्वी चट्टानमा आरोहण गरेका थिए। [२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ गुन्टेर सेफ्फेर्थ (२०१४) Ngadi Chuli (Peak 29), 7871 m at himalaya-info.org
- ↑ Hillary, Step Treks, "मनास्लु क्षेत्र", मनास्लु क्षेत्र।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |