"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेशरायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दीफ्रेन्च सहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ। [१] [२]

पृष्ठभूमि सम्पादन गर्नुहोस्

श्याम तमोटले यो गीत बि.सं २०३१ सालमा लखेका थिए र रामेश र रायनको जोडीले यसलाई संगीतबद्ध तथा स्वरबद्ध गरेका थिए। [३][४]

लोकप्रिय संस्कृतिमा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. समयपोष्ट, "१७ भाषामा अनुवाद भइसकेको गीत “गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ…”", samayapost, अन्तिम पहुँच २०२१-०२-०८ 
  2. "नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक", Himal Khabar, अन्तिम पहुँच २०२१-०२-०८ 
  3. Mottin, Monica (९ मार्च २०१८), Rehearsing for Life: Theatre for Social Change in Nepal (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: 92, आइएसबिएन 978-1-108-41611-5 
  4. "Nepathya's ‘Gaun Gaun Bata Utha’released", My Republica (अङ्ग्रेजीमा), १८ जुलाई २०१८, अन्तिम पहुँच २४ जनवरी २०२१ 
  5. "Nepathya release a version of Gaun Gaun Bata Utha", The Kathmandu Post (Englishमा), २० जुलाई २०१८, अन्तिम पहुँच २४ जनवरी २०२१