गलकोट दरबार नेपालको गण्डकी प्रदेशको गलकोटमा अवस्थित एउटा ऐतिहासिक दरबार हो। [१]

गलकोट दरबार
नक्सा
सामान्य विवरण
स्थानगलकोट, बाग्लुङ जिल्ला, नेपाल
निर्देशाङ्क२८°१४′१८″N ८३°२५′२३″E / २८.२३८३८५२२३४१५७६५°N ८३.४२२९५४२८८६६२६°E / 28.238385223415765; 83.4229542886626निर्देशाङ्कहरू: २८°१४′१८″N ८३°२५′२३″E / २८.२३८३८५२२३४१५७६५°N ८३.४२२९५४२८८६६२६°E / 28.238385223415765; 83.4229542886626

यो चौबिसी राज्यमा रहेको एउटा सानो राज्य गलकोट राज्यले निर्माण गरेको हो। [१]

दरबारका ऐतिहासिक कागजातहरू माओवादी द्वन्द्व क्रममा माओवादीहरूले लुटेका थिए।[२][३] गकोट दरबार अहिले उपेक्षित अवस्थामा छ ।[४][५]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Historical Galkot Durbar wearing away", My Republica (अङ्ग्रेजीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१ 
  2. "संरक्षणको पर्खाइमा गलकोट दरबार", Naya Patrika (नेपालीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१ 
  3. "संरक्षणको अभावमा जीर्ण बन्दै गलकोट दरबार", Image Khabar (नेपालीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१ 
  4. "गन्तव्य गलकोट", Nepal (नेपालीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१ 
  5. "Here's why Galkot should make it to your bucket list", The Kathmandu Post (Englishमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१