गलकोटे राजाको दरबार मल्ल राजा रहेको र राजा रूकुम जिल्लाको रूकुमकोटका राजाका माइलो छोरा (नाम नखुलेको) रहेको र ती राजालाइ गल्कोटका जनताले राजा माग्न रूकुम पुगेका थिए भन्ने किम्बदन्ति छ त्यतिवेला राजा मागेर पाइन्न भन्ने चलन भएकाले भगाएर लैजाने चलन थियो त्यो दिन राती राजा चोर्न भनी गल्कोटेहरू सात भाइ युवाराजहरू सुतेको कोठामा पसेकै बेला मस्त निन्द्रमा परेका युवाराजहरू जुन बाठो छ उसैलाइ लैजाने भनेर छानीरहेको बेला एक युवाराज अचानक माथि सरेको ले यसैलाइ भगाएर रातारात भगाएर हालको काँक्री गाविसको लुकुम भन्ने ठाँउमा विहानको खाना खान पुगेको र ढिँडो खाने क्रममा तातोले पोलेर आत्तो भनेर पहिलो पटक युवराज वोलेको यो भन्दा अघी उक्त युवराज लाटो थिए भन्ने किम्ब दन्ति छ।


यो फाइल {{{2}}} विकिपिडिया को एक फाइल संग आधारित छ। थप जानकारी को लगि en:File:गलकोटे राजाको दरबार हेर्नुहोस्।