गलकोट दरबार
(गलकोटे राजाको दरबारबाट अनुप्रेषित)
गलकोट दरबार नेपालको गण्डकी प्रदेशको गलकोटमा अवस्थित एउटा ऐतिहासिक दरबार हो। [१]
यो चौबिसी राज्यमा रहेको एउटा सानो राज्य गलकोट राज्यले निर्माण गरेको हो। [१]
दरबारका ऐतिहासिक कागजातहरू माओवादी द्वन्द्व क्रममा माओवादीहरूले लुटेका थिए।[२][३] गकोट दरबार अहिले उपेक्षित अवस्थामा छ ।[४][५]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Historical Galkot Durbar wearing away", My Republica (अङ्ग्रेजीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१।
- ↑ "संरक्षणको पर्खाइमा गलकोट दरबार", Naya Patrika (नेपालीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१।
- ↑ "संरक्षणको अभावमा जीर्ण बन्दै गलकोट दरबार", Image Khabar (नेपालीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१।
- ↑ "गन्तव्य गलकोट", Nepal (नेपालीमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१।
- ↑ "Here's why Galkot should make it to your bucket list", The Kathmandu Post (Englishमा), मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२१।