खालिद हुसेनी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खालिद हुसेनी (Persian: خالد حسینی [ˈxɒled hoˈsejni]; English: /ˈhɑːlɛd hoʊˈseɪni/; जन्म मार्च ४,१९६५माअफगानिस्तानमा भएको थियो।उनि अफगान मुलका अमेरिकि डाक्टर तथा उपन्यास कार हुन।हाल उनी अमेरिकी नागरिक हुन जहाँ उनी पन्ध्र वर्षको उमेर देखि बस्दै आइरहेका छन् ।उनले सन २००३मा द काइट रनर उपन्यास लेखेर साहित्यको जगतमा प्रवेश गरेका हुन।उनका हाल सम्म २वटा उपन्यास प्रकाशित छन् । उनको पछिल्लो उपन्यास अ थाउजेन्ड स्पेलेन्डिड् सनस् हो ।
खालिद हुसेनी خالد حسینی | |
---|---|
जन्म | Khaled Hosseini ४ मार्च १९६५ काबुल, अफगानिस्तान |
पेशा | उपन्याकार, फिजिसियन |
भाषा | अङग्रेजी |
नागरिकता | American |
अवधि | 2003 – present |
विधा | आख्यान्न |
उल्लेखनीय कार्यहरू | द काइट रनर अ थाउजेन्ड स्पेलेन्डिड् सनस् |
जीवनसाथी | Roya Hosseini |
वेबसाइट | |
http://www.khaledhosseini.com/ |
उसका अन्य पुस्तकहरू
सम्पादन गर्नुहोस्- द काइट रनर
- अ थाउजेन्ड स्पेलेन्डिड् सनस्
- सि प्रेयर
विकिमिडिया कमन्समा खालिद हुसेनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।