खादीजा मुमताज (जन्म: १९९५) एक मलयालम लेखिका हुन्। उनीलाई २०१० मा उनको दोस्रो उपन्यास बरसाको लागि केरल साहित्य अकादमी पुरस्कारले सम्मानित गरिएको थियो। उनी पेशामा एक चिकित्सक हुन्।[१]

खादीजा मुमताज
जन्म१९९५
त्रिशूर, केरल, भारत
पेशाचिकित्सक, उपन्यासकार, लेखिका
भाषामलयालम
राष्ट्रियताभारतीय
अल्मा मेटरसेन्ट जोसेफ कलेज, इरिन्जलाकुद्दा
कालीकट मेडिकल कलेज
अवधि२००४–हाल सम्म
उल्लेखनीय कार्यहरूबरसा, आठुरम, मठुरुकम
उल्लेखनीय पुरस्कारहरूकेरल साहित्य अकादमी पुरस्कार

पुरस्कार/सम्मान सम्पादन गर्नुहोस्

  • २००८: बरसाकोलागि लागि लालकृष्ण वी. सुरेन्द्रनाथ साहित्य पुरस्कार[२]
  • २०१०: बरसाको लागि केरल साहित्य अकादमी पुरस्कार
  • २०१०: बरसाको लागि चेरुकड पुरस्कार

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kurian, Jose (६ जून २०१३), "Dr. Mumtaz calls it quit over transfer order", Deccan Chronicle, अन्तिम पहुँच १४ मे २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०७ मिति
  2. "Surendranath awards". The Hindu. ११सेप्टेम्बर २००८.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्