खरबुजा
खरबुजा कुकर्बिटासिया (वैज्ञानिक नाम: Citrullus lanatus) वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। यसले तुसारो सहन सक्दैन। यस फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। यसका फूलहरू पहेँलो रङका हुन्छन् । भाले र पोथि फूल एउटै बोटमा तर फरक ठाउँमा हुन्छन्। त्यसैले यसमा वाह्य परागसेचन हुन्छ। खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ ।[१][२]
खरबुजा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. lanatus
|
वैज्ञानिक नाम | |
Citrullus lanatus (Thunb.) Matsum. & Nakai | |
Watermelon output in 2005 |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
Watermelon cubes
-
Watermelons with black rind, India
-
Watermelon with yellow flesh
-
'Moon and stars' watermelon cultivar
-
Watermelon and other fruit in Boris Kustodiev's Merchant's Wife
-
Watermelon for sale
-
Watermelon out for sale in Maa Kochilei Market, Rasulgarh, Odisha, India
-
Watermelon grown in Buryatia, Siberia
-
Watermelon rind curry
-
Roasted and salted watermelon seeds
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Watermelon", Ag Marketing Resource Center, US Department of Agriculture, Iowa State University, २०१७, अन्तिम पहुँच ९ मे २०१७। वेब्याक मेसिन अभिलेखिकरण ३० जुलाई २०१७ मिति
- ↑ "Top 10 ways to enjoy watermelon", Produce for Better Health Foundation, Centers for Disease Control, US National Institutes of Health, २०१७, अन्तिम पहुँच ९ मे २०१७।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Citrullus vulgaris
विकिमिडिया कमन्समा खरबुजा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा खरबुजा हेर्नुहोस्
विकिमिडिया कमन्समा खरबुजा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।