कोल्लम मन्दिर घटना, केरल
पुत्तिङ्गल मन्दिर घटना एक डरलाग्दो आतिसबाजी विस्फोट हो
यो लेखले वर्तमान विपदाको बारेमा जानकारी दिन्छ। लेखमा भएका जानकारीहरू जुन सुकै समय परिवर्तन हुनसक्छन्। हुनत यस लेखलाई छिट्टै परिवर्तन गरी अद्यावधिक गरिन्छ, तर पनि यसले सम्पूर्ण क्षेत्रमा भएका क्षतिका बारेमा शीघ्र जानकारी वा आधिकारिक विवरण नदिन पनि सक्छ। |
पुत्तिङ्गल मन्दिर घटना एक डरलाग्दो आतिसबाजी विस्फोट हो जुन १० अप्रिल २०१६ मा भारतको केरल राज्यको सहर कोल्लमको परावुर पुत्तिङ्गल मन्दिरमा भारतीय मानक समयानुसार रात्रि ०३:३० बजे (२२:१५ जिएमटि)मा भएको थियो । यो घटनामा १०२ भन्दा अधिकको मृत्यु भएको छ र ३५० भन्दा अधिक मानिसहरू घाइते भएका छन् । [१][२]
को भाग | |
समय | ०३:३० |
---|---|
मिति | १० अप्रिल २०१६ |
स्थान | कोल्लम, केरल, भारत |
निर्देशाङ्क | ८°४८′४५″N ७६°३९′५२″E / ८.८१२६१९°N ७६.६६४४३६°Eनिर्देशाङ्कहरू: ८°४८′४५″N ७६°३९′५२″E / ८.८१२६१९°N ७६.६६४४३६°E |
मृत्यु | १०२+ |
घाइते | ३५०+ |
घटना
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ सि. गौरीदसन नैयर (१० अप्रिल २०१६), "Kollam temple fire: 106 dead, over 350 injured" [कोल्लम मन्दिर आगलागीमा १०२को मृत्यु र ३५० घाइते] (अंग्रेजीमा), द हिन्दू।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "कोल्लम मन्दिर घटना", अन्तिम पहुँच १० अप्रैल २०१६।