कोल्लम मन्दिर घटना, केरल

पुत्तिङ्गल मन्दिर घटना एक डरलाग्दो आतिसबाजी विस्फोट हो

पुत्तिङ्गल मन्दिर घटना एक डरलाग्दो आतिसबाजी विस्फोट हो जुन १० अप्रिल २०१६ मा भारतको केरल राज्यको सहर कोल्लमको परावुर पुत्तिङ्गल मन्दिरमा भारतीय मानक समयानुसार रात्रि ०३:३० बजे (२२:१५ जिएमटि)मा भएको थियो । यो घटनामा १०२ भन्दा अधिकको मृत्यु भएको छ र ३५० भन्दा अधिक मानिसहरू घाइते भएका छन् । [१][२]

परावुर पुत्तिङ्गल मन्दिर घटना
को भाग
पुत्तिङ्गल देवीको मन्दिर
Map of India
Map of India
केरल कोल्लम मन्दिर
समय०३:३०
मिति१० अप्रिल २०१६
स्थानकोल्लम, केरल,  भारत
निर्देशाङ्क८°४८′४५″N ७६°३९′५२″E / ८.८१२६१९°N ७६.६६४४३६°E / 8.812619; 76.664436निर्देशाङ्कहरू: ८°४८′४५″N ७६°३९′५२″E / ८.८१२६१९°N ७६.६६४४३६°E / 8.812619; 76.664436
मृत्यु१०२+
घाइते३५०+

घटना सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सि. गौरीदसन नैयर (१० अप्रिल २०१६), "Kollam temple fire: 106 dead, over 350 injured" [कोल्लम मन्दिर आगलागीमा १०२को मृत्यु र ३५० घाइते] (अंग्रेजीमा), द हिन्दू।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "कोल्लम मन्दिर घटना", अन्तिम पहुँच १० अप्रैल २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्