कोल्लम (मलयालम : കൊല്ലം, कॊल्लम्) भारतको केरलमा अरब सागरको किनारमा अष्टमुदी झीलको समीप बसेको बन्दरगाह नगर हो । व्यवसायिक दृष्टिबाट महत्त्वपूर्ण यस नगरको प्राचीन कालबाट विशेष महत्त्व रहेको छ । इब्न बतूताले १४ औ शताब्दीमा यसलाई भारतको पाँच बन्दरगाह मा प्रसिद्ध गरेका थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्