कोमोडो टापु
(कोमोडो टापूबाट अनुप्रेषित)
कोमोडो गणतन्त्र इन्डोनेसियाका १७,५०८ वटा टापुहरू मध्य एक हो। नयाँ सात प्राकृतिक आश्चर्यहरूको सूचीमा परेको यो टापु कोमोडो ड्र्यागनको मुख्य वासस्थान हो।
भूगोल | |
---|---|
अवस्थिति | दक्षिणपूर्वी एसिया |
निर्देशाङ्क | ८°३३′S ११९°२७′E / ८.५५°S ११९.४५°Eनिर्देशाङ्कहरू: ८°३३′S ११९°२७′E / ८.५५°S ११९.४५°E |
द्वीपसमूह | Lesser Sunda Islands |
प्रशासन | |
जनसाङ्खिकि | |
जनसङ्ख्या | अनुमानित २००० |
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कोमोडो टापु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।