केभिन विमर (जन्म: १९ डिसेम्बर १९९८) एक अस्ट्रियाली पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनीको क्लब ह्यानओभर ९६ र अस्ट्रिया राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

केभिन विमर
सन् २०१५ मा विमर अस्ट्रिया सँग
व्यक्तिगत जानकारी
पुरा नाम केभिन विमर [१]
जन्म मिति (1992-11-15) १५ नोभेम्बर १९९२ (उमेर ३१)[२]
जन्म स्थान विल्स, अस्ट्रिया
उचाइ १.८७ मी[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
ह्यानओभर ९६
( स्टोक सिटीबाट ऋणमा)
सङ्ख्या २८
युवा करियर
१९९८–२००० एफसी इडिट
२०००–२०१० Fußballakademie Linz
२०१०–२०११ लिन्ज
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०११ एलएसकेए लिन्ज II २० (०)
२०११–२०१२ लिन्ज २८ (४)
२०१२–२०१५ कोल्न ७३ (२)
२०१३ १. एफसी कोल्न II (०)
२०१५–२०१७ टोटनह्याम हट्स्पर १५ (०)
२०१७– स्टोक सिटी १७ (०)
२०१८–ह्यानओभर ९६ (ऋणमा) (०)
अन्तर्राष्ट्रिय करियर
२०१० अस्ट्रिया यू-१८ (०)
२०१२–२०१४ अस्ट्रिया यू-२१ १० (०)
२०१३– अस्ट्रिया (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:१०, १५ जनवरी २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १०:२८, ८ अक्टोबर २०१७ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "२०१७/१७ प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  2. २.० २.१ "केभिन विमर प्रोफाइल", प्रिमियर लिग, २०१६, अन्तिम पहुँच ८ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्