केन्द्रिय अनुसन्धान ब्युरो

केन्द्रीय केन्द्रिय अनुसन्धान ब्युरो अन्वेषण ब्यूरो (सीआईबी) नेपाल प्रहरी मातहतको अनुसन्धान एजेन्सी हो । नेपाल पुलिसको केन्द्रीय अन्वेषण ब्यूरो (CIB) को लक्ष्य केहि वर्ष भित्र देशबाट संगठित अपराध हटाउनु छ। [१] यो नेपाल सरकारको मातहतमा छ।

यो पनि हेर्नुहोस् सम्पादन

सन्दर्भ सम्पादन