राष्ट्रिय अनुसन्धान विभाग

राष्ट्रिय अनुसन्धान विभाग नेपालको मुख्य गुप्तचर निकाय हो। यो गृह मन्त्रालय अन्तर्गत रहँदै आएकोमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ । यसको मुख्य कार्य राष्ट्रिय सुरक्षा सङ सम्बन्धित सूचना संकलन गर्ने देखि अध्ययन विश्लेषण गर्दै सत्य तथ्य सूचना नेपाल सरकारलाई सम्प्रेषण गर्नु हो ।

National Investigation Department
राष्ट्रिय अनुसन्धान बिभाग
Intelligence विवरण
गठन१९६२ (1962)
अधिकार क्षेत्रनेपाल
प्रधान कार्यालयSinghadarbar, Kathmandu
Intelligence कार्यकारी
  • यदुलाल खरेल,
    मुख्य अनुसन्धान निर्देशक
भगिनी Intelligenceप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
वेबसाइटnidept.gov.np

यो पनि हेर्नुहोस्सम्पादन

, ,