राष्ट्रिय अनुसन्धान विभाग

राष्ट्रिय अनुसन्धान विभाग नेपालको मुख्य गुप्तचर निकाय हो। यो गृह मन्त्रालय अन्तर्गत रहँदै आएकोमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ ।

, ,