कुस्ती
कुस्ती (उर्दू/शाहमुखी: کشتی, पन्जाबी: ਕੁਸ਼ਤੀ, हिन्दी: कुश्ती ,बङ्गाली: কুস্তি) दक्षिण एसियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल हो ।[१][२] क्रमसः पहलवानी र कुस्ती शब्दको उत्पति पर्सियन भाषाको पहलभानि र कोस्तीबाट भएको हो ।
अन्य नामहरू: | पहलमानी(उर्दू/शाहमुखी: پہلوانی, पन्जाबी: ਪਹਿਲਵਾਨੀ, हिन्दी: पहलवानी , बङ्गाली: পাহলাভানি) (अङ्ग्रेजीमा: wrestling) |
---|---|
मुख्य कला: | अल्झिएर भिड्ने |
उत्पती स्थान: | भारत पाकिस्तान बङ्गलादेश |
प्रख्यात खेलाडी: | दि ग्रेट गामा |
पहिलो संस्करण: | मल्लयुद्ध भरजेष-ए- पहलवानी मङ्गोलियन कुस्ती |
ओलम्पिक: | ग्रेशो-रोमन र फ्रिस्टाईल |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Alter, Joseph S. (मे १९९२a), "The "sannyasi" and the Indian Wrestler: The Anatomy of a Relationship", American Ethnologist 19 (2): 317–336, डिओआई:10.1525/ae.1992.19.2.02a00070, ISSN 00940496।
- ↑ Alter, Joseph S. (१९९२b), The Wrestler's Body: Identity and Ideology in North India, Berkeley: University of California Press, आइएसबिएन 0-520-07697-4।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कुस्ती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।