कुरुवंश राजा कुरुको वंशानुगत शाखालाई कुरु वंश भनिन्छ । यसको महाभारतसँग अनन्य सम्बन्ध छ यही वंशमा महाभारतका पात्रहरू महान प्रतापी भीष्म पितामह पाण्डवकौरवको जन्म भएको थियो । महाभारत पनि यही वंशको आन्तरिक द्वंद्वको कारण भएको थियो । पाण्डव पछि अभिमन्यु को छोरो परिक्षित जनमेजय गर्दै यो वंश अगाडि बढेको थियो ।

कुरुवंश शास्त्रमा सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्