जनमेजय
जनमेजय वैदिक साहित्यमा अनेक जनमेजयहरूको उल्लेख गरिएको छ । जसमा प्रमुख जनमेजय कुरुवंशको राजा थिए । महाभारतको युद्धमा अर्जुनपुत्र अभिमन्यु जब मारिए, त्यस समयमा उनकी पत्नी उत्तरा गर्भवती थिइन् उनको गर्भदेखि राजा परीक्षितको जन्म भयो जो महाभारतको युद्ध पछि हस्तिनापुरको गद्दीमा बसे उनकै पुत्र जनमेजय हुन्।