जनमेजय वैदिक साहित्यमा अनेक जनमेजयहरूको उल्लेख गरिएको छ । जसमा प्रमुख जनमेजय कुरुवंशको राजा थिए । महाभारतको युद्धमा अर्जुनपुत्र अभिमन्यु जब मारिए, त्यस समयमा उनकी पत्नी उत्तरा गर्भवती थिइन् उनको गर्भदेखि राजा परीक्षितको जन्म भयो जो महाभारतको युद्ध पछि हस्तिनापुरको गद्दीमा बसे उनकै पुत्र जनमेजय हुन्।

जनमेजय सर्प यज्ञ गर्दै

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्