कुभिण्डो
|
कुभिण्डो कुकर्बिटा वर्गमा पर्ने एक प्रकारको तरकारी हो । यो वनस्पति विशेष गरी तराईमा धरै जसो थारु जातिका मानिसहरूले रोप्ने गर्छन् र यसलाई मुला जस्तै चाना बनाइ सुकाएर वर्षा याममा खाने गर्छन्।
चित्र दिर्घा
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा कुभिण्डो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।