कुतुब मिनार भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको विश्वको सबैभन्दा ठूलो मिनारविश्व सम्पदा क्षेत्र हो।[३][४] यसको उचाइ ७२.५ मिटर र व्यास १४.३ मिटर रहेको छ, जुन मासतिर गएर शिखर जस्तो हुने गर्दछ। यो मिनारमा ३७९ वटा भर्‍याङ रहेका छन्।

कुतुब मिनार
भारतको दिल्लीमा रहेको मिनार
निर्देशाङ्क२८°३१′२८″N ७७°११′०७″E / २८.५२४३५५°N ७७.१८५२४८°E / 28.524355; 77.185248
उचाइ७२.५ मिटर (२३८ फिट)
प्रकारसांस्कृतिक
मापदण्ड
नामाङ्कितसन् १९९३ (१७औँ सत्र)
सन्दर्भ नं.२३३
राष्ट्र भारत
महादेशएसिया
निर्माणकुतुबुद्दीन ऐबकद्वारा सन् ११९९ मा सुरु / इल्तुतमिस ज्वाइँद्वारा सन् १२२० मा सम्पन्न[१][२]
कुतुब मिनार is located in भारत
कुतुब मिनार
भारतको नक्सामा कुतुब मिनार को अवस्थिति

इतिहास सम्पादन गर्नुहोस्

संरचना सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Qutub Minar", qutubminardelhi.com, मूलबाट २२ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१५ 
  2. "History And Civics - Page 40" 
  3. "WHC list", who.unesco.org, २००९, मूलबाट २७ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०११ 
  4. Singh (२०१०), Longman History & Civics ICSE 7, Pearson Education India, पृ: ४२, आइएसबिएन 978-81-317-2887-1, मूलबाट २८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्