तास्केन्त

उज्बेकिस्तानको राजधानी

तासकेन्ट (/ˌtæʃˈkɛnt/; उज्बेक: Toshkent, Тошкент, تاشكېنت, [tɒʃˈkent]; रूसी: Ташкент, [tɐʂˈkʲɛnt]) मध्य एसियाली राष्ट्र उज्बेकिस्तानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या २३,०९,३०० रहेको छ ।[]

तासकेन्ट
Tashkent
उज्बेक: Toshkent
रूसी: Ташкент
राजधानी
तासकेन्टमा रहेको व्यावसायिक भवनहरू
तासकेन्टमा रहेको व्यावसायिक भवनहरू
तासकेन्ट Tashkentको आधिकारिक छाप
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Uzbekistan" उपलब्ध छैन्.
निर्देशाङ्क: ४१°१६′उ॰ ६९°१३′पू॰ / ४१.२६७°N ६९.२१७°E / 41.267; 69.217
देश उज्बेकिस्तान
स्थापनाइशापूर्व पाँचौ देखि तेस्रो शताब्दीमा
सरकार
 • प्रकारसहर प्रशासन
 • मेयररखमोनबेक उसमोनोभ
क्षेत्रफल
 • जम्मा३३४.८ किमी (१२९.३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१२)
 • जम्मा२,३०९,६००
 • घनत्व६९००/किमी (१८०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ ( )
वेबसाइटhttp://tashkent.uz/

आठौँ शताब्दीमा इस्लामको स्थायित्व हुनु अगावै यस सहरको प्रारम्भिक इतिहास नियाल्दा तासकेन्टमा सोगदियन तथा टर्किस मानिसहरूको प्रभाव देखिन्छ । सन् १२१९ मा यस सहरलाई जंगेज खाँले विध्वंश पारेका थिए । सिल्क रोडको अवधारणा पछि यस सहरको पुनर्निर्माण सँगै फाइदा पुगेको हो । सन् १८६५ मा रसियाली साम्रज्यले यसलाई अधिन बनाएको थियो र सोभियत सङ्घको समयमा यस सहरले विकासको फड्को लिएको थियो । वर्तमान समयमा यो स्वतन्त्र उज्बेकिस्तानको राजधानी हो र यस सहरमा बहुजातीय समुदायको बसोबास रहेता पनि उज्बेकहरूको सङ्ख्या उल्लेखनीय रहेको छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Official website portal of Tashkent City", Tashkent.uz, २०१३-११-१८, अन्तिम पहुँच २०१३-११-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्