किरिबाटी राष्ट्रिय फुटबल टोली
(किरिबाटी राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
किरिबाटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा किरिबाटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । [१] यो किरिबाटी फुटबलको लागि शासकीय निकाय किरिबाटी टापु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र ओएफसीको सदस्य राष्ट्र हो ।[२]
सङ्गठन | किरिबाटी टापु फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | कोनिफा र ओशेनिया फुटबल सङ्घ | ||
सर्वाधिक उपस्थिति | लरेन्स निमिया (८) | ||
सर्वाधिक गोलकर्ता | लरेन्स निमिया (२) | ||
गृह रङ्गशाला | बैरिकी राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | KIR | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
पपुवा न्युगिनी १३-० किरिबाटी (सुवा, फिजी २२ अगस्ट १९७९) | |||
ठूलो विजय | |||
छैन | |||
ठूलो हार | |||
फिजी२४-० किरिबाटी (सुवा, फिजी; २४ अगस्ट १९७९) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "किरिबाटी राष्ट्रिय फुटबल टिम", ओएफसी, मूलबाट ६ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २००९। वेब्याक मेसिन अभिलेखिकरण ६ सेप्टेम्बर २००८ मिति
- ↑ "ओएफसी तथ्याङ्क, 2b", ओएफसी, मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा किरिबाटी राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।