किरण देसाई ( (1971-09-03) ३ सेप्टेम्बर १९७१ (उमेर ५२)) एक भारतीय अंग्रेजी उपन्यासकार हुन्। उनकी आमा अनीता देसाई पनि एक उपन्यासकार थिइन्।

किरण देसाई
किरण देसाई, २००७
किरण देसाई, २००७
जन्म (1971-09-03) ३ सेप्टेम्बर १९७१ (उमेर ५२)
नयाँ दिल्ली, भारत
पेशाउपन्यासकार
राष्ट्रियताभारतीय
अवधि१९९८-हालसम्म
उल्लेखनीय कार्यहरूद इनहेरिटेन्स अफ लस
उल्लेखनीय पुरस्कारहरूमेन बुकर पुरस्कार
२००६
[१]
किरण देसाई (वर्ष २०१३ मा)

जीवन सम्पादन गर्नुहोस्

किरण देसाईको जन्म भारतको नयाँ दिल्लीमा भएको थियो। उनको बाल्यकाल भारतमा बित्यो, १४ वर्षको उमेरमा उनी इङ्ल्यान्ड गइन्। फेरि एक वर्ष पछि अमेरिका गइन्।

सृजनाहरू सम्पादन गर्नुहोस्

  1. १९९८: हुल्लाबल्लू इन द गवावा आर्केड
  2. २००६: द इनहेरिटेन्स अफ लस

सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kiran Desai", The Man Booker Prizes, The Booker Prize Foundation, अन्तिम पहुँच २३ अगस्ट २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्