किरण खेर
भारतीय टेलिभिजन अभिनेत्री
किरण खेर(जन्म-[१]) एक भारतीय अभिनेत्री र राजनेत्री हुन। वर्तमानमा उनी चण्डीगढ संसदीय क्षेत्रबाट सांसद छिन्। उनी अनुपम खेरकी पत्नी हुन्।[२][३]
१४ जुन १९५५ किरोन वा किरण पनिकिरण खेर | |
---|---|
सांसद | |
कार्यकाल मे २०११४ - हाल सम्म | |
निर्वाचन क्षेत्र | चण्डीगढ |
व्यक्तिगत विवरण | |
जन्म | किरण ठाकुर सिंह १४ जुन १९५५ पञ्जाब, भारत |
जीवन साथी(हरू) | अनुपम खेर (१९८५–हाल सम्म) गौतम बेरी (हाल सम्म) |
सन्तान(हरू) | सिकन्दर खेर (पहिलो पति गौतम बेरीबाट) |
पेशा | अभिनेत्री |
सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्। बीजेपीको टिकटमा उनी चण्डीगढबाट चुनाव लडेर काङ्ग्रेस उम्मीदवार पवन बंसल र आम आदमी पार्टी (एएपी)को उम्मीदवार र बलिउड अभिनेत्री गुल पनागलाई जितेर सफलता हासिल गरिन्।
जीवनी
सम्पादन गर्नुहोस्उनको जन्म १४ जुन १९५५मा पञ्जाबमा एक सिख परिवारमा चण्डीगढमा उनी हुर्केकी थिइन्।[४][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Always there, from tiny steps to big leaps वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित १० डिसेम्बर २००८) Indian Express, 12 May 2002.
- ↑ Once more, with feeling वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित १० डिसेम्बर २००८). desimatch.com
- ↑ Kiron Kher in the middle of controversy apunkachoice.com. 12 August 2000 .
- ↑ "Sikandar is blessed to have Anupam as his stepfather: Kiran Kher", The Times of India, २५ फेब्रुअरी २०१४, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४।
- ↑ "Distinguished Alumni", Panjab University, अन्तिम पहुँच २०१४-०३-१५। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०४ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा किरण खेर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।