किरण खेर

भारतीय टेलिभिजन अभिनेत्री

किरण खेर(जन्म- (1955-06-14) १४ जुन १९५५ (उमेर ६८) किरोन वा किरण पनि[१]) एक भारतीय अभिनेत्रीराजनेत्री हुन। वर्तमानमा उनी चण्डीगढ संसदीय क्षेत्रबाट सांसद छिन्। उनी अनुपम खेरकी पत्नी हुन्।[२][३]

किरण खेर
सांसद
कार्यकाल
मे २०११४ - हाल सम्म
निर्वाचन क्षेत्रचण्डीगढ
व्यक्तिगत विवरण
जन्म
किरण ठाकुर सिंह

(1955-06-14) १४ जुन १९५५ (उमेर ६८)
पञ्जाब, भारत
जीवन साथी(हरू)अनुपम खेर (१९८५–हाल सम्म)
गौतम बेरी (हाल सम्म)
सन्तान(हरू)सिकन्दर खेर (पहिलो पति गौतम बेरीबाट)
पेशाअभिनेत्री

सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्। बीजेपीको टिकटमा उनी चण्डीगढबाट चुनाव लडेर काङ्ग्रेस उम्मीदवार पवन बंसलआम आदमी पार्टी (एएपी)को उम्मीदवार र बलिउड अभिनेत्री गुल पनागलाई जितेर सफलता हासिल गरिन्।

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म १४ जुन १९५५मा पञ्जाबमा एक सिख परिवारमा चण्डीगढमा उनी हुर्केकी थिइन्।[४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Always there, from tiny steps to big leaps वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित १० डिसेम्बर २००८) Indian Express, 12 May 2002.
  2. Once more, with feeling वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित १० डिसेम्बर २००८). desimatch.com
  3. Kiron Kher in the middle of controversy apunkachoice.com. 12 August 2000 .
  4. "Sikandar is blessed to have Anupam as his stepfather: Kiran Kher", The Times of India, २५ फेब्रुअरी २०१४, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४ 
  5. "Distinguished Alumni", Panjab University, अन्तिम पहुँच २०१४-०३-१५  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्