किङ्गफिसर एक भारतीय बियर हो जसको उत्पादन बेङ्गलोरका युनाइटेड ब्रिवेरिज समूहद्वारा गरिन्छ। यो ब्रान्डको उत्पादन सन् १९७८ मा थालिएको हो। यो विश्वका ५२ राष्ट्रहरूमा उपलब्ध छ र भारतीय बजारमा मात्रै ३६% शेयर रहेको छ।[१] हिन्केन समूहको यूनाइटेड ब्रिवेरिज समूहमा ३७.५% मूल शेयर रहेको छ।[२]

किङ्गफिसर
प्रकारलागेर
उत्पादनयुनाइटेड ब्रिवेरिज समूह
उत्पत्ति भएको देशभारत
स्थापना१९७८
अलकोहल परिमाण६.०%
उत्पादनहरूकिङ्गफिसर प्रिमियम
किङ्गफिसर स्ट्रङ
किङ्गफिसर स्ट्रङ फ्रेस
किङ्गफिसर ड्राउट
किङ्गफिसर अल्ट्रा
किङ्गफिसर ब्ल्यू
किङ्गफिसर रेड
किङ्गफिसर लागेर
वेबसाइटwww.kingfisherworld.com

उत्पादनहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Our Brands", अन्तिम पहुँच २० अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण १२ जुलाई २०१३ मिति
  2. "About Us: UBL at a glance", अन्तिम पहुँच २० अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्