| caption =

कावेरी झा
जन्म(१९८३-०५-२१)मे २१, १९८३
दरभंगा, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दु

कावेरी झा (जन्म २१ मे १९८३) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हिन्दी, मलयालम, तेलगु, तमिल चलचित्रहरूमा कार्य गरिसकेकी छिन । कला विषयमा उपाधी ग्रहण गरेपछि झाले आफ्नो चलचित्र जीवनको सुरुवात भूल भुलैया (२००७)बाट गरिन । कावेरी एयर इन्डियामा एयर होस्टेसको पदमा रहेर काम गरिसकेकी छिन ।[१] सन् २००५ मा कावेरीले फेमिना मिस इन्डियामा सुश्री व्यक्तित्व पुरस्कारबाट सम्मानित भइन । दक्षिण भारतमा कावेरी झा आफ्नो स्वतन्त्र व्यव्हारको लागि प्रसिद्ध छिन ।

जीवनी सम्पादन गर्नुहोस्

कावेरीको जन्म बिहारको सीतामढीमा भएको हो । उनको बुवा सरकारी कर्मचारी थिए ।[२]

प्रमुख चलचित्र सम्पादन गर्नुहोस्

वर्ष चलचित्र चरित्र टिप्पणी
२००७ भूल भुलैया गिरिजा उपाध्याय
२००७ नागरम
२००८ हैज्जैक पूजा मदन
२००६ ना गर्लफ्रेन्ड बग रिच
२००६ सलीम
२००५ जेल सबीना घनी
२००५ ए फ्लैट प्रीती
२००४ कन्धार एयर होस्टेस
२००४ बम बम बोले बानी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Savouring beginner’s luck The Hindu, Aug 01, 2008
  2. [१]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्