कालाहारी मरुभूमि

कालाहारी विश्वको एक विशाल मरुभूमि हो। कालाहारी मरुभूमिको क्षेत्र दक्षिण अफ़्रीकाको बोत्स्वाना, नामिबिया तथा दक्षिण अफ्रिका देशको सीमामा लगभग ९ लाख वर्गकिलोमीटर आविस्तृत छ। यसको आवृत लगभग २५ लाख वर्ग किलोमिटरमा फैलिएको छ। मरुभूमिमा बर्सेनि ८-१९ सेमी वर्षा हुन्छ।[१] यसको केहि हिस्सामा तीन महिना वर्षा हुन्छ जसको कारणले त्यहाँ पशुहरु देख्न पाइन्छ। यहाँ बस्ने जनजातिलाई बुशमेन भनिन्छ। यसको पश्चिममा नामीब मरुभूमि छ।

कालाहारी मरुभूमि
Kalahari.png
नासाले भूउपग्रहबाट लिएको कालाहारी मरुभूमिको तस्विर
स्थान
Countryबोत्स्वाना
भौतिक विषेशताहरू
लम्बाइ4000 units?
जलाधारका विशेषताहरू
स्थल चिन्हहरूबोत्स्वाना जेम्सबोक राष्ट्रिय निकुञ्ज
कालाहारी मरुभूमि रातो र सुन्तला रङले देखाएको
कालाहारी नामीबियामा


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Mary Sadler-Altena, "Kalahari: Introduction" webpage: SouthernCape-Kalahari: Kalahari name/climate/reserves and history

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन