कार्टुन नेट्वर्क (अङ्ग्रेजी: Cartoon Network) वार्नर ब्रदर्स डिस्कभरीको स्वामित्वमा रहेको अमेरिकी केबल टेलिभिजन च्यानल हो।[१] यो १ अक्टोबर, १९९२ मा सुरु भएको थियो।

कार्टुन नेट्वर्क
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकवार्नर ब्रदर्स डिस्कभरी
इतिहास
सुरुवात१ अक्टोबर, १९९२
कडीहरू
वेबसाइटwww.cartoonnetwork.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Cartoon Network", wbd.com, अन्तिम पहुँच २०२३-०५-३०