कसम १९९३ मा निर्मित राजेश हमाल, क्रिस्टी मैनाली, बिना बुढाथोकी, श्री कृष्ण श्रेष्ठ र जगन श्रेष्ठ द्वरा अभिनित चलचित्र हो । एस चलचित्रको लोकप्रिय गीत "बनमा फुल्यो फुल" मा सरोज खनाल र मौसमी मल्ल को अतिथि भूमिका रहेको छ । चलचित्र युग देखि युग सम्म र देउकी पछि राजेश हमाल र क्रिस्टी मैनालीद्वरा अभिनित यो तेस्रो चलचित्र हो ।

कसम
मुख्य कलाकारराजेश हमाल
क्रिस्टी मैनाली
बिना बुढाथोकी
श्री कृष्ण श्रेष्ठ
प्रदर्शन मिति
  • १९९३ (1993)
देशनेपाल
भाषानेपाली

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्