कर्म लोचावा रिन्छेन ट्राशीस्
कर्म लोचावा रिन्छेन ट्राशीस् (तिब्बती: ཀརྨ་ལོ་ཙཱ་བ་རིན་ཆེན་བཀྲ་ཤིས།, वयली: karma lo tsa ba rin chen bkra shis) १५औं शताब्दीको तिब्बती अनुवादक र प्राचीन तिब्बती भाषाको शब्दकोश लिशियिगुरखङको लेखक हो।
ཀརྨ་ལོ་ཙཱ་བ་རིན་ཆེན་བཀྲ་ཤིས། कर्म लोचावा रिन्छेन ट्राशीस् | |
---|---|
जन्म | तिब्बत |
राष्ट्रियता | तिब्बती |
अन्य नाम | |
पेशा | अनुवादक र लेखक |
चिनारीको कारण |
|
उल्लेखनीय कार्य | संस्कृत बौद्ध ग्रन्थहरू तिब्बतीमा अनुवाद |
उपाधि | लोचावा |
धर्म | बौद्ध धर्म |
जीवनी
सम्पादन गर्नुहोस्कर्म लोचावा रिन्छेन ट्राशीस्को जन्म १५औं शताब्दीको अन्तिम तिर भएको थियो (निश्चित समयको उल्लेख छैन)। सानै उमेर देखि शालु गोन्पाको शैक्षिक केन्द्रमा भर्ना भएर श्रामणेर र भिक्षुको संवर लिई विनयपिटक आदिको अध्यन गर्नु भएको थियो। विशेष गरी लोचावा शालु छोस्क्योङ जाङ्पो (१४४१-१५२७)बाट सुत्र, तन्त्रको ग्रन्थ तथा तिब्बती र संस्कृत व्याकरण विद्या आदिको ज्ञान पूर्णरूपले हासिल गर्नुभएको हुनले त्यस समयको तिब्बती समाजमा उहाँ विद्वानको उपाधि प्राप्त भएको एक लोचावाको नामले प्रख्यात थिए।[२]
कृतिहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.tbrc.org/?locale=bo#!rid=P1440 TBRC Profile
- ↑ གངས་ཅན་མཁས་གྲུབ་རིམ་བྱོན་གྱི་མིང་མཛོད། पृष्ठ नं १३१ | भाषा तिब्बती | सन् १९९२ मा कन्सुउ मिरिग्स छापाखानाबाट प्रकाशित