कर्नेलको घोडा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ ।

दोषी चश्मा कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
२००६ साल
पृष्ठ१०४ पृष्ठ
आइएसबिएन978-99933-2-750-9

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्