करिना कपुर

भारतीय चलचित्र अभिनेत्री
(करीना कपूरबाट अनुप्रेषित)

करिना कपुर खान (उच्चारण [kəˈriːnaː kəˈpuːr]; जन्म २१ सेप्टेम्बर १९८०) भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । करीनाले सन् २०००बाट बलिउड चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी रंधिर कपुर र बबिता को कान्छी छोरी र अभिनेत्री करिश्मा कपूर को बहिनी हुन |

करिना कपुर खान
करिना कपुर निलो पहिरनमा
करीना सन् २०१६ मा
जन्म(१९८०-०९-२१)सेप्टेम्बर २१, १९८०
मुम्बई, महाराष्ट्र, भारत
पेशा
  • चलचित्र अभिनेत्री
  • फ्यासन डिजाइनर
  • लेखक
कार्यकाल२०००-वर्तमान
उचाइ५ फिट ४ इन्च (१.६३ मी) [१]
धर्महिन्दू
जीवनसाथीसैफ अली खान (२०१२-वर्तमान)
सन्तान
मातापिता
आफन्तहेर्नुहोस कपूर परिवार

बाल्यकाल सम्पादन गर्नुहोस्

प्रसिद्धि चलचित्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kareena Kapoor Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२७ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्