करिना कपुर
भारतीय चलचित्र अभिनेत्री
(करीना कपूरबाट अनुप्रेषित)
करिना कपुर खान (उच्चारण [kəˈriːnaː kəˈpuːr]; जन्म २१ सेप्टेम्बर १९८०) भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । करीनाले सन् २०००बाट बलिउड चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी रंधिर कपुर र बबिता को कान्छी छोरी र अभिनेत्री करिश्मा कपूर को बहिनी हुन |
करिना कपुर खान | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत | सेप्टेम्बर २१, १९८०
पेशा |
|
कार्यकाल | २०००-वर्तमान |
उचाइ | ५ फिट ४ इन्च (१.६३ मी) [१] |
धर्म | हिन्दू |
जीवनसाथी | सैफ अली खान (२०१२-वर्तमान) |
सन्तान | २ |
मातापिता | |
आफन्त | हेर्नुहोस कपूर परिवार |
बाल्यकाल
सम्पादन गर्नुहोस्प्रसिद्धि चलचित्र
सम्पादन गर्नुहोस्- 2015 बजरंगी भाईजान (रसिका)
- 2016 की एण्ड का (कीया)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Kareena Kapoor Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२७।
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा करिना कपुर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्