काठमाडौँको मध्य भागमा घण्टाघरबाट पूर्व र डिल्लिबजारबाट पश्चिमको ठाउ हो। यो स्थानमा काठमाडौ कै प्रसिद्द् गणेशस्थान (कमलादी गणेश) छ। यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ट्रष्टको कार्यालय पनि यहि स्थानमा छ।



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्