घण्टाघर (काठमाडौँ)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
घण्टाघर काठमाडौँ महानगरको मध्य भागमा अवस्थित घडी भएको भवन हो। यो राणा प्रधामन्त्री वीर सम्शेरले बनाउन लगाएका हुन्। हाल यो त्रिचन्द्र कलेजको परिसरमा पर्दछ। यद्यपि यो पुरातत्त्व विभाग अन्तरगत सञ्चालित छ।यस को स्थापना वि.सम्बत 1951 मा भएको हो।
घण्टाघर | |
---|---|
![]() जनवरी २०१८ मा घण्टाघर | |
सामान्य विवरण | |
अवस्था | विसं १९९० को भूकम्प पछि पुननिर्माण |
स्थान | काठमाडौँ, नेपाल |
निर्देशाङ्क | २७°४२′२७″N ८५°१८′५३″E / 27.7074742°N 85.3147146°E |
योजना तथा निर्माण | |
वास्तुकार | बिर शमसेर |



सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्