कपालीगढ जलविद्युत केन्द्र


कपाडीगढ जलविद्युत केन्द्र , डोटी जिल्लामा अवस्थित रहेको, ३.३३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कपाडीगढ खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सलमानीदेवी हाइड्रोपावर प्रालि को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०२-२५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०९-१३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

कपाडीगढ जलविद्युत केन्द्र
कपालीगढ जलविद्युत केन्द्र is located in नेपाल
कपालीगढ जलविद्युत केन्द्र
नेपालको नक्सामा कपाडीगढ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामकपाडीगढ जलविद्युत केन्द्र
देशनेपाल
स्थानडोटी जिल्ला
निर्देशाङ्क२९.०°०.०′०.०″उ॰ ८०.०°४५.०′०.०″पू॰ / २९.००००००°N ८०.७५००००°E / 29.000000; 80.750000निर्देशाङ्कहरू: २९.०°०.०′०.०″उ॰ ८०.०°४५.०′०.०″पू॰ / २९.००००००°N ८०.७५००००°E / 29.000000; 80.750000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सलमानीदेवी हाइड्रोपावर प्रालि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतकपाडीगढ खोला
प्रकारनदीको पानी
क्षमता३.३३ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४