कङ्गो महिला राष्ट्रिय फुटबल टोली

कङ्गो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

कङ्गो
उपनाम(हरू)(द रेड सी डेभिल्स)
सङ्गठनकङ्गो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकGabriel Dengaki
गृह रङ्गशालाStade de la Revolution
फिफा कोडCGO
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ ह्रास(२८ सेप्टेम्बर २०१८)[१]
उच्च वरीयता७९ (डिसेम्बर २००९)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 भूमध्यरेखीय गिनी २–२ गणतन्त्र कङ्गो कङ्गो
(मालाबो, भूमध्यरेखीय गिनी; ३० मे २००४)
ठूलो विजय
गणतन्त्र कङ्गो कङ्गो ९–०  टोगो
(ब्राजिभिल, गणतन्त्र कङ्गो; १२ मार्च २००६)
ठूलो हार
 भूमध्यरेखीय गिनी ५–२  कङ्गो
(मालाबो, भूमध्यरेखीय गिनी; १८ नोभेम्बर २००८)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २००८)
उत्कृष्ट नतिजासमुह चरण, २००८

विश्वकप विवरण सम्पादन गर्नुहोस्

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९५ प्रवेश हुन असफल - - - - - - -
  १९९९ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ छनोट हुन असफल - - - - - - -
  २०११ छनोट हुन असफल - - - - - - -
  २०१५ छनोट हुन असफल - - - - - - -
जम्मा ०/७ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्