ओल्ड ट्राफोर्ड
ओल्ड ट्राफोर्ड (/ˈtræfərd/) इङ्ल्यान्डको ओल्ड ट्राफोर्डमा रहेको म्यानचेस्टर युनाइटेडको घरेलू मैदान र फुटबल रङ्गशाला हो। यो रङ्गशालाको दर्शक क्षमता ७४,४१० रहेको छ।[१] यो संयुक्त अधिराज्यको सबैभन्दा ठूलो क्लब फुटबल रङ्गशाला (वेम्बले स्टेडियमपछि समग्रमा दोस्रो) र दर्शक क्षमताको आधारमा युरोप महादेशको ११औँ ठूलो रङ्गशाला हो।[२] यो ओल्ड ट्राफोर्ड क्रिकेट रङ्गशाला र नजिकैको ट्राम स्टेसनबाट लगभग ०.५ माइलको दुरीमा रहेको छ।
"द थिएटर्स अफ ड्रिम्स" | |
स्थान | सर म्याट्ट बस्बी वे ओल्ड ट्राफोर्ड ग्रेटर म्यानचेस्टर इङ्ल्यान्ड |
---|---|
निर्देशाङ्क | ५३°२७′४७″उ॰ २°१७′२९″प॰ / ५३.४६३०६°N २.२९१३९°Wनिर्देशाङ्कहरू: ५३°२७′४७″उ॰ २°१७′२९″प॰ / ५३.४६३०६°N २.२९१३९°W |
सार्वजनिक ट्रान्जिट | म्यानचेस्टर युनाइटेड फुटबल मैदान रेल स्टेसन ओल्ड ट्राफोर्ड ट्राम स्टप |
मालिक | म्यानचेस्टर युनाइटेड |
परिचालक | म्यानचेस्टर युनाइटेड |
दर्शक क्षमता | ७४,१४०[१] |
उपस्थिति कीर्तिमान | ७६,९६२ (उल्भरह्याम्प्टन वान्डरर्स वि ग्रिम्सबी टाउन, सन् १९३९ मार्च २५) |
मैदान आकार | १०५ × ६८ मिटर (११४.८ गज × ७४.४ गज) |
सतह | कृत्रिम घाँस |
निर्माण | |
निर्माण सुरुवात | सन् १९०९ |
खुला | १९ फेब्रुअरी १९१० |
निर्माण लागत | £९०,००० (सन् १९०९) |
वास्तुकार | आर्किबल्ड लिच (सन् १९०९) |
भाडावाल | |
म्यानचेस्टर युनाइटेड (सन् १९१०–वर्तमान) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Premier League Handbook 2020/21" (PDF), Premier League, पृ: २८, मूलबाट २५ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०२०।
- ↑ "Manchester Sightseeing Bus Tours", मूलबाट १६ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१५।