ओल्ड ट्राफोर्ड (/ˈtræfərd/) इङ्ल्यान्डको ओल्ड ट्राफोर्डमा रहेको म्यानचेस्टर युनाइटेडको घरेलू मैदान र फुटबल रङ्गशाला हो। यो रङ्गशालाको दर्शक क्षमता ७४,४१० रहेको छ।[१] यो संयुक्त अधिराज्यको सबैभन्दा ठूलो क्लब फुटबल रङ्गशाला (वेम्बले स्टेडियमपछि समग्रमा दोस्रो) र दर्शक क्षमताको आधारमा युरोप महादेशको ११औँ ठूलो रङ्गशाला हो।[२] यो ओल्ड ट्राफोर्ड क्रिकेट रङ्गशाला र नजिकैको ट्राम स्टेसनबाट लगभग ०.५ माइलको दुरीमा रहेको छ।

ओल्ड ट्राफोर्ड
"द थिएटर्स अफ ड्रिम्स"
सन् २०१२ मा
नक्सा
स्थानसर म्याट्ट बस्बी वे
ओल्ड ट्राफोर्ड
ग्रेटर म्यानचेस्टर
इङ्ल्यान्ड
निर्देशाङ्क५३°२७′४७″उ॰ २°१७′२९″प॰ / ५३.४६३०६°N २.२९१३९°W / 53.46306; -2.29139निर्देशाङ्कहरू: ५३°२७′४७″उ॰ २°१७′२९″प॰ / ५३.४६३०६°N २.२९१३९°W / 53.46306; -2.29139
सार्वजनिक ट्रान्जिटम्यानचेस्टर युनाइटेड फुटबल मैदान रेल स्टेसन
ओल्ड ट्राफोर्ड ट्राम स्टप
मालिकम्यानचेस्टर युनाइटेड
परिचालकम्यानचेस्टर युनाइटेड
दर्शक क्षमता७४,१४०[१]
उपस्थिति कीर्तिमान७६,९६२ (उल्भरह्याम्प्टन वान्डरर्स वि ग्रिम्सबी टाउन, सन् १९३९ मार्च २५)
मैदान आकार१०५ × ६८ मिटर (११४.८ गज × ७४.४ गज)
सतहकृत्रिम घाँस
निर्माण
निर्माण सुरुवातसन् १९०९
खुला१९ फेब्रुअरी १९१०; ११४ वर्ष पहिले (१९१०-०२-19)
निर्माण लागत£९०,००० (सन् १९०९)
वास्तुकारआर्किबल्ड लिच (सन् १९०९)
भाडावाल
म्यानचेस्टर युनाइटेड (सन् १९१०–वर्तमान)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Premier League Handbook 2020/21" (PDF), Premier League, पृ: २८, मूलबाट २५ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०२० 
  2. "Manchester Sightseeing Bus Tours", मूलबाट १६ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१५