उल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लब

उल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लब/ˌwʊlvərˈhæmptən/ ( ) साधरण तया उल्भ्सको रूपमा जानिने, उल्भरह्याम्प्टन , पश्चिम मिडल्याण्ड्स, इङ्गल्याण्डमा आधारित एक पेशेवर सङ्घ फुटबल क्लब हो । यो सन् १८७७ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्दछ ।

उल्भरह्याम्प्टन वान्डरर्स
1024px-Wolverhampton Wanderers.svg.png
पुरा नामउल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लब
उपनाम(हरू)उल्भ्स, द वान्डरर्स
स्थापना१८७७; १४५ वर्ष अघि (१८७७)
मैदानMolineux Stadium
मैदान क्षमता३२,०५०
मालिकFosun International
अध्यक्षजेफ शि
मुख्य प्रशिक्षकNuno Espírito Santo
लिगप्रिमियर लिग
२०१७–१८च्याम्पियनसिप, २४ मा प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

इतिहाससम्पादन

रङ्गशालासम्पादन

खेलाडीहरुसम्पादन

पहिलाका खेलाडी र प्रबन्धकहरुसम्पादन

सम्मानसम्पादन

लिग इतिहाससम्पादन

बाह्य कडीसम्पादन